• आइतबार, २५ श्रावण, २०८२
  • ०४:१७:१७

डोल्पाको प्रेम र जगदुल्ला ताल

  काठमाडौं।  जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा रहेको जगदुल्ला ताल। यस क्षेत्रको सबैभन्दा ठूलो तीर्थस्थलका रुपमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ।रासस।