• सोमबार, १६ असार, २०८२
  • ०३:३२:१९

एसइई नतिजा कसरि  हेर्ने ?

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार  आज शुक्रबार साँझ ६ बजेसम्म प्रकाशन हुने सम्भावना छ ।

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । 

उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।नतिजा कहाँ हेर्ने: