म्याग्दीको हिस्तान टिकोटगाउँ
-
नेटिजन संवाददाता
- बुधबार, १८ असार, २०८२- ११:१३:००/ Wednesday 07-02-25

काठमाडौं । पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति र प्रकृति हो ।रासस ।