निर्माणाधीन डाइभर्सनमा बाढी
-
नेटिजन संवाददाता
- मंगलबार, ७ जेठ, २०८२- १५:०८:००/ Tuesday 05-20-25

काठमाडौं। तनहुँको व्यास नगरपालिका–११ र १२ जोड्ने बुल्दीखोला माथिको निर्माणाधीन डाइभर्सनमा बाढी। ऐतिहासिक क्षेत्र तनहुँसुर जाने सडकअन्तर्गतको काम आज रातभर भएकाले वर्षाका कारण निर्माणमा प्रभावित पारेको छ ।रासस।